बाजीमाथ

ना.

  1. माथ गरेर बाजी जित्ने काम; विरोधीलाई हराउने वा मौकामा जुक्तिसँग काम फत्ते गर्ने चाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)