बाजी थाप्नु

क्रि.

  1. पदा. कुनै अनिश्चित परिणामको प्रसङ्गमा दुई थरीका बिच हार वा जितको ओड लिई अगावै सर्त राख्नु; बाजी लगाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)