बाजु
ना. [फा. बाजू]
- पाखुरामा बाँधेर पहिरिने एक प्रकारको आभूषण; अङ्गद।
- पाखुरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)