बाजे

ना. [बाबाज्यू]

  1. आमा वा बाबुका बाबु।
  2. ससुरो।
  3. ब्राह्मणलाई आदर जनाउन प्रयोग गरिने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)