बाझ्नु

अ.क्रि.

  1. परस्परमा दुर्वचन प्रयोग गर्नु; मुख लाग्नु; भनावैरी गर्नु; कलह गर्नु।
  2. मतभेद हुने गर्नु; दङ्गा गर्नु।
  3. लेखरचना, राय आदिमा विमति हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)