बाटा
ना. [सं. वाट]
- उत्तानो, फराक मुख भएको र बिट फर्केको, पित्तल, तामा, प्लास्टिक आदिको भाँडो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. वाट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)