बाटुले

वि. [बाटुलो+ए]

  1. गोल आङ मिलेको; मुखको आकार बाटुलो भएको। स्त्री. बाटुली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)