बाता
ना. [सं. वर्तिका]
- डाँडा भाटा, बार आदि बाँध्न बनाइने, बाँसको नछुट्ट्याइएको चोयाको मुठो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. वर्तिका]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)