बातो

ना. [सं. वर्तिका]

  1. चाकबाट रोपेर शासना दिइने वा मार्ने हतियारविशेष; शूली।
  2. घर छाइने टुप्पो तिखारेको चोयो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)