बात्तिनु
अ.क्रि. [बात+इ+नु]
- कुरैकुरामा लाग्नु; गफी वा कुरौटे हुनु।
- प्रसङ्ग बेप्रसङ्गका नानावली कुरा झिकी कुरैमा भुल्नु वा हराउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [बात+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)