बात
ना. [सं. वार्ता]
- दुई थरीका बिच गरिने कुरो; वार्ता।
- बोली वा वचन।
- प्रसङ्ग; विषय।
- समाचार; सन्देश।
- दोषारोपण; अभियोग।
- छोडिएको; बाहेक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. वार्ता]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)