बादरा
ना. [सं. बादर+आ]
- कपडा आदिमा बुट्टा भर्ने र माला आदि उन्दा बिचबिचमा हालेर राम्रो पार्न प्रयोग गरिने पहेँलो, सेतो र चम्किलो मसिनो चेप्टो तार; धातुको डोरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. बादर+आ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)