बादसाह
ना. [फा.]
- धेरै मुलुकको अधिपतिका रूपमा रहेका एउटै मुख्य राजा; सम्राट्; चक्रवर्ती।
- तास, गन्जिफा आदिमा राजाको चित्र भएको एक प्रमुख पत्ती; बास्सा।
- बुद्धिचालको सबैभन्दा मुख्य गोटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)