बादी

वि. [फा.]

  1. वायुको विकारबाट भएको; शरीरमा वायु बढाउने; वायु-विकारसम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)