बाधा

ना. [सं.]

  1. कुनै पनि काममा हुने अड्काउ वा विघ्न; वाधा।
  2. छेकथुन; रोकावट; खिचोला।
  3. भूत-प्रेत आदिका कारणले हुने भय वा कष्ट; पीडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)