बाध्य
वि. [सं.]
- नियम, विधि, वचन आदिले बाँधिएको वा नगरी नहुने स्थितिमा परेको; विवश तुल्याइएको।
- रोक लगाइएको; छेकिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)