बाना
ना. [सं. बाण]
- सैनिकले कम्मरमा झुन्ड्याएर भिर्ने, दुईतिर धार भएको तरवारजस्तो अस्त्रविशेष; सङ्गिन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. बाण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)