बान्किलो

वि. [बान्की+इलो]

  1. बान्की परेको; आकारप्रकार मिलेको; नमुना वा ढाँचालायकको; बानादार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)