बान्चोट
ना. [बहिन+हि. चोद]
- कसैप्रति रिस पोख्ता वा गालीगलौजका सिलसिलामा प्रयुक्त हुने अश्लील शब्द; वाहान्चोट (उदा.- अब त्यसै कहाँ उम्केलास् बान्चोट! वाहान्चोट)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बहिन+हि. चोद]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)