बाफ्ता

ना. [फा. बाफ्त]

  1. एक प्रकारको मोटो रेसमी कपडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)