बाबरनेट/बाबरलेट
ना. [अङ्. बबिनेट]
- खास्टो, चोलो आदि छाप्ने वा झुल पर्दा आदि बनाउने काममा प्रयोग हुने, जालीदार मिहिन कपडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्. बबिनेट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)