बाबा

ना. [फा.]

  1. बाबु वा बाबु जस्तै पूज्य वृद्ध व्यक्ति।
  2. साधु, सन्न्यासी वा पूज्य व्यक्तिलाई अरूले र अरूलाई साधुसन्न्यासीले गर्ने सम्बोधन।
  3. छोराछोरीलाई प्यारो गरेर भनिने शब्द।
  4. डर, त्रास, दिक्क, आश्चर्य आदि जनाउँदा निस्कने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)