बामपाटो

ना.

  1. शरीरको देब्रे भाग।
  2. अनुकूल नपर्ने ठाउँ।
  3. प्रायः साल आदिका रुखमा गोलो बनाएर बस्ने, खैरो खालको कमिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)