बामे सर्नु

क्रि.

  1. पदा. भर्खरका नानीले हातखुट्टाका सहायताले शरीर भुईँमा घिसारेर हिँड्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)