बारबन्देज
ना. [बार+बन्देज]
- जग्गाजमिनको सुरक्षाका निम्ति वा बस्तुभाउ पस्न नदिन आवश्यक व्यवस्थासहित बार आदि लगाउने काम; छेकथुन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बार+बन्देज]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)