बाराबार
ना. [बार्+आ+बार्]
- परस्परमा एकले छोएको अर्काले नखाने वा पानी, आवतजावत आदि बार्ने काम।
- धमाधम बार्ने काम; बारबेर गर्ने अवस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बार्+आ+बार्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)