बारा

ना. [सं. वटक]

  1. मास, मुगी आदिको पिठो रयाली बिचमा प्वाल पारेर फुरौलाका ढाँचाले घिउ-तेलमा पकाइने गोलो बाक्लो रोटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)