बारे
ना.यो. [फा. बार]
- विषयमा; प्रसङ्ग वा सम्बन्धमा। (उदा.- यसबारे मैले केही सोचेकै छैन।)
- विषय; सम्बन्ध। (उदा.- के बारेको काम हो तपाईंको?)।
- वि. वारसम्बन्धी (आइतबारे, मङ्गलबारे)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)