बार्हस्पत्य

वि. [सं.]

  1. बृहस्पतिसम्बन्धी; बृहस्पतिद्वारा हुने वा गरिने; बृहस्पतिको।
  2. बृहस्पतिद्वारा प्रवर्तित मानिएको भौतिकवादी सम्प्रदाय वा त्यसमा लाग्ने शिष्य।
  3. गणित ज्योतिषमा साठी संवत्सरमध्ये एक।
  4. पुष्य नक्षत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)