बालकोष

ना. [सं.]

  1. बालकहरूको सामाजिक कल्याण तथा उन्नतिका निम्ति स्थापना गरिने कोष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)