बालग्रन्थि
ना. [सं.]
- बाल्यावस्थामा बढ्ने, तरुणावस्थामा उस्तै रहने र वृद्धावस्थामा घट्दै जाने, छातीको मध्य स्थानमा रहेको ग्रन्थि (इन्द्रिय)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)