बालतङ

ना. [फा. बाला+तङ्ग]

  1. घोडाको काठीमा पटार कस्ने वा जडिने छाला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)