बालपोथ्रो

ना. [बाल+पोथ्रो]

  1. सानोतिनो बोट वा बिरुवा; बालक बिरुवा।
  2. आफैँले स्याहार्नुपर्ने सानो बच्चा; बालापोथरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)