बालब्रह्मचारी
ना. [सं.]
- बाल्यावस्थादेखि नै ब्रह्मचर्यमा रहेको व्यक्ति।
- अघि दिङ्लामा संस्कृत पाठशाला स्थापित गरी नेपालमा शिक्षा-प्रचार गर्न महत्त्वपूर्ण योगदान दिने बालाषडानन्दको पदवी। स्त्री. बाल-ब्रह्मचारिणी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)