बालविकलाङ्ग
ना. [सं.]
- भिटामिन 'डी'-को कमीबाट छ महिनादेखि दुई वर्षसम्मका बालकहरूको हाड ठुलो वा विरूप भएर कमजोर हुने रोग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)