बालाडाङ्ग्रे

ना.

  1. बाल्यावस्थादेखि नै झारफुक गर्न थालेको वा देउता चढेको धामी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)