बालापन
ना.
- बचपन।
- तरुनोपन; तारुण्य।
- लोकगीतमा प्रेमीप्रेमिकाले आपसमा एकले अर्कालाई पुकार्ने शब्द; प्रिय, युवक वा युवती। (उदा.- मेरा बालापन जान्छु नभन)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)