बालीविज्ञान

ना.

  1. बालीनालीका विषयमा वैज्ञानिक किसिमले गरिने विशेष अध्ययन वा अन्वेषणको विद्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)