बालुबुर्ज

ना. [सं. बालुका+फा. बुरीद]

  1. खोलाले छाडेका ठाउँको बलौटे जग्गा वा बगर; खोलाले बगाएर ल्याएको बालुवा, पाँगो आदि थुप्रिएको जग्गा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)