बाल सङ्गठन

ना. [सं.]

  1. बालबालिकहरूको शारीरिक, बौद्धिक र मानसिक विकासका साथै उनीहरूमा देशप्रेमको भावना जागृत गराई असल नागरिक बनाउने उद्देश्यका निम्ति गठित संस्था; बालकहरूको उन्नति वा हक-हितको सुरक्षाका निम्ति खडा भएको सङ्घ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)