बास्ना

ना. [सं. वासा]

  1. मिठो बास; सुगन्ध।
  2. राम्रो वा फिँ जिएको नाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)