बाहिरी

वि. [बाहिर+ई]

  1. बाहिर रहने वा बाहिरको; बाहिरिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)