बाहुनी

ना. [बाहुन+ई]

  1. बाहुनको स्त्रीलिङ्गी शब्द; बाहुन जातकी आइमाई; बाहुनकी स्वास्नी।
  2. पवित्र; राम्रो; निरीह

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)