बाहुनीचरो

ना.

  1. प्रायः खोलाको किनारमा बस्ने, पखेटामा कालो र सेतो मिसिएको गौँथलीजत्रो एक जातको चरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)