बाहुनीलहरो
ना.
- एक पात अर्को पातसँग जेलिने, लाम्चिला फूल र फल लाग्ने, आयुर्वेदका अनुसार जरा आन्द्रे रोगमा प्रयोग गरिने एक जातको लहरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)