बाहुलो
ना. [सं. बाहु]
- दौरा, चोलो, कोट आदि आङका पहिरनको, हात पसाउने खोलजस्तो भाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)