बाह्रसिङ्गा/सिङ्गे

ना.

  1. लामा-लामा हाँगादार सिङ हुने एक जातको मृग; जरायो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)