बाह्र मगरात
ना.
- नेपालमा पहिले मगरहरूको बसोबास भएको बाह्र स्थानलाई संयुक्त रूपले भन्ने नाम (सतहुँ, पैयुँ, भिरकोट, ढोर, गर्हौँ, रिसिङ, घिरिङ, गुल्मी, अर्घा, खाँची, मुसीकोट र इस्मा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)