बिउँझनु
अ.क्रि. [प्रा. बिउझ्झइ+नु]
- निद्रा खुल्नु; जागा हुनु; बिउँतनु।
- होसमा आउनु; सचेत हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [प्रा. बिउझ्झइ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)