बिउँतनु
अ.क्रि. [सं. विबुध्+नु]
- जागा हुनु; बिउँझिनु।
- बेहोसीबाट होसमा आउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)